नेपाली समय
 
     
  भेला सफल पार्न संयुक्त बैठक | आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा | गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक । | युकेमा दमकवासीको भेला | गेसोको स्थापना दिवस सम्पन्न |  
::latest Updated Photo::
 

मतको परिणाम
 
भेला सफल पार्न संयुक्त बैठक
आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा
गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक ।
 
 
 
 
 
 
नरेश खपाङ्गी, बेलायत
भेटघाट कार्यक्रमलाई गेसोका सभापति पदमबहादुर गुरुङले सम्बोधन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि मोर्डन बोरो अफ लण्डनका काउन्सिलर पूर्व गोरखा सैनिक गमबहादुर गुरुङ रहेका थिए। कार्यक्रममा बोल्दै सभापति गुरुङले अगष्ट ६ बाट श्वेतपत्र जारी गरेपछि गोरखाहरुको बेलायतसित साँचो लडाइँ शुरु भएको बताए। अहिलेसम्म गेसोले समानताको सिद्धान्तलाई कार्यान्वयन गर्न मात्र बेलायतसित आग्रह गरेको उनले बताए। “वास्तविक लडाइँ त अब शुरु भएको छ । अहिलेसम्म हामीले गर्दै आएको लडाइँ त लडाइँ नै होइन । ब्रिटिश शासकहरु शोसक, ठग र गरिबमारा नभएको भए समान कामको समान ज्याला देऊ भनेर माग गर्नै पर्ने थिएन” उनले भने। । फोटो हेर्न यहाँ क्लिक गर्नुहोस।
 
लुरेतासे
पाठक महाेदय हामी तपाइहरुलाई सर्वप्रथम एउटा धर्म शीर्षकको लघु कथा तर्फ लान गइ रहेका छौ । धेरै वर्षसम्म च्याण्टेले जागिर खाएर उनले अवकास ग्रहण गरे । जम्मा गरेको रकम उनको हातमा ५ लाख पर्यो । उसले सोच्यो यस रुपैयाँले सानै भए पनि घर नै ठड्याउनु पर्ला ।
--------------------------------------------------------------
कुमार किराति
बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन भन्ने नेपाली भनाईसँग ठ्याक्कै मेल खाने व्यबहार तथाकथित गेसो कन्भेन्शन समिति नामधारीका क्रान्तिकारी गोर्खा नेताहरुको व्यबहारले देखाई रहेकाछन । हुनत ब्वासोले बाघको छाला पहिरिदैमा बाघ हुन सक्तैन किनकी ब्वासो,ब्वासोनै हो । केही अौलामा गन्न सकिने बाघरुपी ब्वासाहरुले निर्लज्जारुपमा सम्पुर्ण गोर्खाहरुको सान,गौरब र आस्थाको केन्द्र "गेसो" प्रति अत्यन्त अमर्यादित र घ्रिनितरुपमा अबान्छित आरोपहरु लगाउदै सिधा साधा भुपु गोर्खाहरुलाई भ्रममा पार्ने प्रयास गरिदै छ । यो क्रम अहीले मात्रै होईन धेरै पहिले देखिनै जारिछन । तर ती क्रान्तिकारी गोर्खा नेताहरुलाई पत्याउने पनि केही अौलामा गन्न सकिने, तिनिहरु जस्तै लोभि पापी प्रब्रित्तिका ब्यक्तिहरु मात्रै रहेछन् भन्नेत तिनीहरु आफैको सम्पुर्ण गतिबिधिको वास्तविक्ताले छल्लङै पारिसक्यो ।
--------------------------------------------------------------
डा. चन्द्रबहादुर गुरुङ
संस्थापक महासिचब &
यही समाचार एनआरएनको इमेलबाट थर्क सेनले प्रशारित गरेको छ। थर्क सेन एनआरएन तथा बिजिडब्लुयस दुबैको सदस्य हुन्। अर्को अर्थमा सोच्नु पर्दा यो एनआरएनको आधिकारिक बिरोध भन्ने जनाउँछ। किनकी एनआरएनको ईमेल सम्प्रेषण भएको छ। यो समाचारको लगतै पछि म ती ३ जना व्यक्तिहरु बसेको ठाउँमा पुगे। उनीहरु रेडिङमा बस्छन्। सैनिक नं. २११४८०९१ तम बहादुर पुर्जा सन् १९५७ मा भर्ति भएको रहेछ। उनीहरुको लोग्ने स्वास्नी आएका छन्। त्यस्तै सैनिक नं. २११५४४५२ पहलमान पुन १९६१ मा भर्ति भएको र मलाया गोरील्ला यूद्धमा आजाहारी हिरासतमा लिन साथ खाली खुट्टा घरमा पठाई दिएको रिडडेन्सी सिपाही रहेछ। त्यस्तै अर्को २११५४४५३ उनकै नम्बरी राईफलम्यान उजीर पुन रेडडेन्सीमा घर आएका रहेछन्। उनीहरु मोदी र देबिस्थान उत्तरी म्याग्दी गाउका रहेछन्।
--------------------------------------------------------------
सर्बराज राई
धरान
हाल लण्डन
गोरखा भूपू सैनिक संघ गेसोको न्यायीक आन्दोलनमा व्यक्तिगत स्वार्थलाई मूख्य बिषय बनाएर विभिन्न किसिमको आरोप प्रतिआरोप लगाएर, सिधा सादा भूपूहरुलाई थाहानै नदिई भूपूहरुको फोटो समेत खिचेर भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरी संघविरुद्ध षड्यन्त्र रच्ने कुनै पनि ब्यक्ती वा समुहलाई कुकुरले हड्डी छोड्ला तर त्यस्ता अपराधीहरुलाई गोरखा भूपू सैनिक संघ गेसोले कदाचित छोड्नेवाला छैन । अपराधी षड्यन्त्रकारीहरुको खेलमा पहिलो सिकार आँखा भएका तर देख्न नस्कने केही भूपूहरुनै बन्यो र अझै बनिरहेका छन् । यसरी षड्यन्त्रकारीहरुको पछि लागेर कती पटक र कहिलेसम्म सिकार बन्ने हो । अहिले भन्न सकिँदैन त्यो समयले एक दिन छर्लङ्ग बताउने नै छ । बाँदरले रुख हल्लाउने मात्रै हो, रुख भाँच्न कहिले पनि सक्दैन । कर्कलको पातमा बञ्चरो प्रयोग गर्ने चम्चेहरुले संघको बिरुद्ध बिभिन्न प्रकारको षड्यन्त्र गरे पनि पापी लङ्दो चम्चेहरुले षड्यन्त्र गर्ने मात्रै हो,केही नाप्न सक्दैन ।
--------------------------------------------------------------
कृष्णकुमार राई
उपसभापति, गेसो
वेलायत सरकारले गोरखाहरुमाथी गरेको विभेद अन्त्य गर्नको लागि भू.पू. सैनिकहरुलाई सचेत गराउँदै गेसोले आनदोलन सशक्त अघि नवढाएको थियो भने हाम्रो हालत कस्तो हुने थियो होला- सायद तपाई अनि म त यहाँ वस्न पाउने थियौं होला तर ति नेपालमा रहेका हजारौं भू.पू. सैनिकहरु त यसवाट वञ्चित हुने थियोनि । यो कुरा तपाई हामीले भुल्न मिल्छ ?
--------------------------------------------------------------
पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध तथा विभिन्न क्षेत्रीय युद्धहरुमा बेलायती साम्राज्यको विस्तारका लागि प्राण उर्त्र्सग गरी गोरखालीलाई संसारभर वीर गोरखाको ख्याति आर्जन गरिदिने वीर गोरखा पितृहरुको सम्झना गर्दै,
-----------------------------------------------------------
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को २०६५ चैत्र २३(२५ गते राष्ट्रिय महाधिवेशनमा पारित भएका भावी कार्यक्रमहरुको कार्यान्वयन गर्दै जाने क्रममा बेलायतमा गेसो मातहतका १२ क्षेत्रमा रहेका शाखा समितिहरु अहिले सक्रियरुपमा आन्दोलनलाई सफल बनाउन लागिपरेका छन यसै सन्दर्भमा गेसो केन्द्रीय समितिको आयोजना तथा गेसो मातहतका शाखा समितिहरुको सक्रियतामा गत सेप्टेम्बर १९, २००९ का दिन क्वीन्स परेड, क्वीन्स एभेन्यूमा भएको विजयसभाको शुखद उपलक्ष्यमा अझ ससक्त ढंङले बेलायतमा रहेका भूतपूर्व सैनिकहरु र तिनका परिवारहरुलाई सँगठित गर्दै लैजाने र बेलायत मै गेसो कार्यालय खरिद गर्ने भन्ने विषयमा सबैको ध्यानाकर्षण भएको हुँदा स्वतस्फूर्तरुपमा सम्पूर्ण उपस्थित भएका दाजुभाइ दिदीबहिनीहरुले यथासक्य सँघको कार्यालय खरिद र हाम्रो पवित्र मन्दिर खडा गर्नका निमित्त तपशीलका महानुभावहरुले आफ्नो तफबाट योगदान दिनुभएको छ । यो कार्य निरन्तर अघि बढीरहेको छ र चाडै नै हाम्रा पदाधिकारी तथा शुभचिन्तकहरु यो पवित्र काममा नछुटुन भन्नका लागि प्रपर्टी खरिद गर्ने समितिको बैँक खाता नम्बर यहाँहरुलाइ सार्वजनिक गराउँनेछौ ।
-------------------------------------------------------------
गत १४ सेप्टेम्बर २००९ का दिन गेसो नर्थवेस्ट कमिटि युकेका सभापति खम्वासिं राइको अध्क्षतामा बसेको बैठकले गेसोको आन्दोलनलाइ सशक्त बनाउँदै लैजाने क्रममा हरेक क्षेत्रबाट बेलायतमा रहेका भूपू सैनिक दाजुभाइ दिदीवहिनीहरुको अवद्ध गराउने क्रममा श्रीमती बसुन्धरा राइ र उषा राईलाइ सदस्यमा चयन गरिएको छ ।
-------------------------------------------------------------
कार्यक्रममा उपस्थित जनसामुदयलाई गेसो साउथ लण्डन समितिका सदस्य शुसिला गुरुङले स्वागत मन्तब्य र कार्यक्रमको औचित्य सम्पन्धि कुरा राख्नु भएको थिइन भने कार्यक्रम संचालन सदस्य पम्फा गुरुङले गरेकि थिइन । यसैगरि साउथ लण्डन नेपाली समाजका अध्यक्ष तथा गेसो साउथ लण्डन समितिका सल्लाहकार गम गुरुङले गेसोले आज सम्म सफलता हासिल गरेको वारेमा चर्चा गर्दै भावी दिनमा गेसोले गर्ने न्यायिक आन्दोलनमा सशक्तरुपमा साउथ लण्डन नेपाली समाजको तर्फाट सहयोग र समर्थन रहने प्रतिवद्धता जाहेर गर्नु भयो ।
-------------------------------------------------------------
गेसो युके समिति
गोरखा भूतपूर्व सैनिक संघले विगत डेढ दशकदेखि समानताको लडाइँ लड्दै आउने क्रममा विभिन्न उपलब्धिहरु हासिल गरिरहेको कुरा हामी सवैलाई थाहानै छ । यसै क्रममा संगठनमाथि निराधार आरोपहरुहरु पनि लगाइए । परिस्थितिलाई चिर्दै आन्दोलनलाई यहाँ सम्म ल्याई पुर्‍याउँदा संगठनले विभिन्न पीडा खेप्पनु पर्यो । आनदोलन समाप्त वनाउन खेलिरहेको गम्भिर षडयन्त्रहरुका वाब्जुद पनि यो संघ १९ वर्षो लामो यात्रा पार गरिसकेको छ । संस्थाले हासिल गरेकाहरु सफलतासँगसँगै अझ सशक्त रुपमा अघि वढाउन केन्द्र लगायत देशविदेशमा रहेका गेसो मातहतका समितिहरुलाइ झन क्रियाशिल गराउँन र वाधा अडचनहरुलाइ चिरफार गर्न आवश्यक भएकोले वेलायतस्थित गेसोका सम्पूर्ण शाखा समितिहरुलाई जानकारी गराउने उदेश्यले संघका उपसभापति कृष्णकुमार र्राई हाल वेलायत आई निम्न मिति र स्थानहरुमा जानकारी सभा र समिति पुनर्गठन गर्ने कार्य समपन्न भैरहेको छ ।
-------------------------------------------------------------
 
 
जितवहादुर राई
कार्यक्रमलाई सफल पार्न उपस्थित केन्द्रीय सदस्य निलम राई, सल्लाहकार अमरसिंह आले, लण्डन वेष्ट समिति नर्थहल्टका सभापति खम्वासिं र्राई, सचिव भानुभक्त राई, प्लमस्टिडका चोकबहादुर तामाङ, केन्टवरीका युद्धराज राई, रिडिङका तिलबहादुर गुरुङ, फार्नवोरोका क्या. हरिवहादुर थापाले बोल्नु भएको थियो । ५० जनाको उपस्थिति रहेको संयुक्त वैठकलाई खानपिनको ब्यवस्था हितमान गुरुङले गर्नु भएको थियो । त्यसैगरी भक्तबहादुर गुरुङले बैठकमा उपस्थित हुनेहरुलाई स्वागत गर्नुका साथै यसवर्षो भेलामा विगतका कार्यक्रममा भएका कमि कमजोरीहरुलाई दोहोर्‍याउन नहुने बताउनुभयो
----------------------------------------------------------------------------
.
यस गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सदाझैं यो बर्षपनि "गोरखाज बाषिर्क भेला २०१०" समर बिबिक्यूको आयोजना गर्न गइरहेको छ ।
गेसोले जारी गर्न गइरहेको श्वेतपत्र तथा भावी कार्यक्रमबारे गेसोका सभापति पदमबहादुर गुरुङद्वारा जानकारी गराउन, भूपू सैनिक दाजुभाइ दिदीबहिनीहरुबीच एक-आपसमा भेटघाट गराउन तथा मनोरन्जन गर्ने गराउने उद्देश्यले निम्न मिति, समय र स्थानमा आयोजना गरिएको गोरखाज दोश्रो बाषिर्क भेला २०१० मा उपस्थित भइदिन हुन सम्पूर्ण युकेबासी गोरखा सैनिक दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
----------------------------------------------------------------------------
जितवहादुर राई
कार्यक्रमलाई सफलताकासाथ सम्पन्न गर्नको निमित्त अल्डरसट समिति र फार्नवोरो समितिले कुन कुन कार्यहरु गर्ने र अरु समितिलाई के के गर्न लगाउने भन्ने विषयमा काम वाँडफाँट गर्ने लगायत कार्याक्रमलाई मनोरन्जनात्मक र ज्ञानबर्द्धक कसरी वनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भयो । छलफलमा गोरखालीहरुलाई वेलायती सरकारले गरेको भेदभाव, दमन र शोषणलाई अन्त्य गर्नुपर्छ भनि आफ्नै सरकारको विरुद्धमा लाग्ने गोरखा अभियान समूह, कानूनी क्षेत्रवाट सहयोग गर्ने होवे एण्ड को सोलिसिटर कंपनी, वेलायतका क्रियाशिल सम्पूर्ण संघ संगठन, जातिय संगठन, वर्गिय संगठनहरु र संचार माध्यम सवैलाई निमन्त्रणा गर्ने निर्णय भयो । करिव १२ वजे शुरु भएको वैठक वेलुका ४ वजे समापन भएको थियो ।
----------------------------------------------------------------------------
भिमवल राई
दमकवासी बलवहादुर वान्तावा र भिमवल राईले आगामी दिनमा दमकवासीहरु मात्र नभई जो कोहि भूपू सैनिक र विधवाहरुलाई बेलायतको अल्डरसटमा आउँछ भने आफुले जाने वुझेका सवै कार्यहरुमा भरपूर सहयोग गर्ने वचनवद्धता व्यक्त गर्दै वेलायत वसाइँको अनुभव पोख्नु भयो । अन्तमा सवै दमकवासीहरुले यस्तो भेटघाट कार्यक्रम समय समयमा गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्दै जलपानकासाथ समापन भयो ।
----------------------------------------------------------------------------
.
गोरखाहरुले लडिरहेको लडाइँ राष्ट्रिय अस्मिताको लडाइँ भएको हुनाले राजनीतिक पार्टी नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी सबैको सहयोगका लागि पनि उहाँले अपील गर्नुभयो ।
कार्यक्रममा गेसो मध्यमाञ्चल, काठमाडौँ र ललितपुर जिल्ला तथा काठमाडौँ र ललितपुर जिल्ला महिला समितिका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
----------------------------------------------------------------------------
मिति २०१० साल जुलाइ ६ तारिखका दिन गोरखा भूतपूर्व सैनिक स‌३को लेटरप्याडमा तथाकथित गेसो कन्भेन्सन युकेका सचिव उत्तम प्रसाद राईद्वारा प्रेषित इमेलप्रति हाम्रो घोर आपत्ति छ ।
----------------------------------------------------------------------------
ई.सं ७ अप्रिल २००९ मा काठमाडौंमा गेसोको महाअधिवेशन सम्पन्न भए पश्चात बेलायतमा अझ ससक्त रुपमा संगठनलाई अघि लैजान गेसो बेलायतको विभिन्न क्षेत्रहरुमा समिती गठन गर्ने निधो भएअनुसार गेसोले क्यन्टोबुरिमा कार्य समितिको गठन गरेको छ | हाल सम्म गेसोको बेलायतको बिभिन्न १३ वटा क्षेत्रमा स्थानिय समितीको गठन भै सकेको छ भने अन्य क्षेत्रहरुमा गठन हुने क्रम जारी छ | । फोटो हेर्न यहाँ क्लिक गर्नुहोस।
भेला सफल पार्न संयुक्त बैठक
आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा
गेसो अल्डरसट र फार्नवोरो समितिको वैठक ।
युकेमा दमकवासीको भेला
गेसोको स्थापना दिवस सम्पन्न
घोर आपत्ति तथा भत्सर्ना
गेसो क्यन्टोबुरी गठन
हामी स‌लग्न छैनौँ
नक्कली गेसोको नामबाट जारी गरिएको सूचना विरुद्ध
गोपाल सिवाकोटी तथा बेलायती रक्षामन्त्रालयको निर्देशनमा गेसो, जोअना लुम्ले र गोरखा न्यायिक अभियानमाथि गरिएको झुठा प्रचारबाजीका विरुद्ध गेसोद्वारा जारी गरिएको प्रेश विज्ञप्ति
गेसो महाधिवेशन समितिबाट आठ सदस्य अलग - नेपाली पत्र
गेसोको अति जरुरी सार्वजनिक सूचना - एभरेष्ट टाइम्स
गोरखाली साइनो - नागरिक दैनिक
मट्टीखानडाँडा अब जोना लुम्ले भ्यू टावर - नागरिक दैनिक
लण्डनदेखि काठमाडौसम्म जोअना लुम्ले सँग - डा चन्दबहादुर गुरुङ
 
गोरखाली छोरी pdf version


Zoom-Fade Slide - Demo
Continuous Content Vertical Marquee - Demo
 
 
 
 
 

गेसोको महाधिवेशनका केही झलकहरु