पत्रपत्रिकाबाट
पत्रपत्रिकामा गोरखा आन्दोलन
Read more
साल्मेडाँडा र गोरखा आन्दोलन
-राजेन्द्र महर्जन
हवाइजहाज गइरहेछन्‘ब्या’को भोलिपल्टैकच्छमा जान डाकिएका लाहुरेहरू बोकेर,हवाइजहाज आइरहेछन्माछापुच्छ्रे हेर्न आएका टुरिस्टहरू बोकेर । (भूपी शेरचन/पोखरा)भूपू गोरखाली सैनिकदेखि भावी गोरखालीहरूको पनि केन्द्र हो पोखरा । पोखराबाट २०/२२ किलोमिटरको दूरीमा…
Read more
गेसो सभापति बेलायत प्रस्थान
काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति पदमबहादुर गुरुङ मंगलबार बेलायत प्रस्थान गरेका छन् । गेसोले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत बेलायतमा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन तीन महिनाको…
Read more
स्मारक निर्माणको औपचारिक अभियान सुरु
राजेश राई स्याङजा(फेदीखोला) । गोरखा भूतपूर्व सैनिक संघगेसोले नयाँ चरणको आन्दोलन अन्तर्गत निर्माण गर्ने लागेको गोरखा स्मारकको औपचारिक अभियान सुरु भएको छ । बुधबार स्याङजाको फेदीखोला-८ स्थित साँल्मेडाँडामा गोरखा स्मारक…
Read more