नेपाली समय
 
     
  हामी के भन्छौ त |  

मेनु

Site In English
मुख्य पेज
मुख्य खबर

::latest Updated Photo::
 
पाउनुपर्छ
पाउनु हुदैन
थाहा छैन

मतको परिणाम
 
हामी के भन्छौ त
 
 
 
 
 
गेसो
गोरखाले पेन्सनको मुद्दा हार्यो भनी व्यापक प्रचार प्रसार भइराखेको प्र‍ति गोरखा भूतपूर्व सैनिक संघ गेसोको गङ्म्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा वास्तविकता के हो भने गेसोका वर्तमान वकिल टिमले बेलायत सरकारले सन १९९७ भन्दा अघि र पछिका गोरखा भनि हास्यास्पद तथा विवादास्पद जुन नीति ल्याएको छ यसलाइ बेलायतकै अदालतबाट कानुनीरुपमा नतोडेसम्म पेन्सनको मुद्दा हाल्न हुँदैन भनि बारम्बार जानकारी गराइरहनु भएको छ ।
 
हामी के भन्छौ त
 
 
गेसो
गोरखा भूतपर्ूव सैनिक संघले वषर्ाैदेखि चाल्दै आएको समानताको लर्डाईका अवधिभरमा विभिन्न उतारचढावहरु देख्न भोग्ने मौका पाएको छ । सही मार्गमा हामीले राखेका कदमहरुमाथि हामी विश्वस्त थियौ तैपनि कतिपय बेरोजगारहरुले ज्यान फालेर हाम्रो निन्दा पनि गरे र पछि हाम्रो आन्दोलनको प्रतिफललाई फोकटमा प्राप्त गरेको सातु सम्झेर प\mवाक पनि मारे । हामी के भन्छौ भने हाम्रो एकता र कठिनाइ विरुद्धका सामना बाबजुद प्राप्त गरेका उपलब्धीहरुले जो कोहीलाई फाईदा पुर्‍याउ“छ भने त्यसमा हामी गर्व गर्र्छौ । हाम्रो देशमा गजबको उब्जाउ गर्ने क्षमता रहेको छ । नया“ सोचका साथ अघि बढेको थाहा पत्तो पाउने वित्तिकै यहा“ च्याउ के उम्रन्छ त्यो भन्दा बढी संस्था तथा नेता उब्जन्छ । सहकारी संस्थाहरुले कुनै समय झण्डै सहकारी संस्थाहरुलाई नै निल्न आटेका थिए । देशमा जिल्ला जति छन् त्यसैको हाराहारीमा पार्टर्ीीर्ता भएका छन् । राजनीतिक पार्टर्ीीलाई हर्ेन सकिन्छ । नेताहरुलाई हर्ेन सकिन्छ । संघीयता, गणतन्त्र भन्ने कुरा सुन्दा उप|mनेहरु अहिले त्यसैका पक्षमा वकालाता गर्दै छन् । र ँजस’ लिनका निम्ति त छाड र म छाड गर्दै लागि परेका छन् ।
----------------------------------------------------------------------------
हामी के भन्छौ त
हामी के भन्छौ त - गेसो
 


Your Advertise Here

Contact: 9841612204

 
 
 
 
 
 
 
 
 
 
 
Zoom-Fade Slide - Demo
Continuous Content Vertical Marquee - Demo